कांग्रेसमा यसरी टर्‍यो युवा नेताहरुको ‘नोट अफ डिसेन्ट’

१६ वैशाख, काठमाडौं । चुनावी हारको बहसलाई खुला राख्न नेतृत्व तयार भएपछि नेपाली कांग्रेसका युवा नेताहरुको नोट अफ डिसेन्ट रोकिएको छ । तर, चुनावी समीक्षा बैठक सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्न निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । लिखित प्रस्ताव तयार पर्ने क्रममा चुनावी हारको जिम्मेवारी कसले लिने भन्ने …