रजनीकान्तको ‘जेलर’ को पोष्टर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले आफ्नो अर्को फिल्म ’जेलर’ को घोषणा गरेर आफ्ना प्रसंशकलाई उत्साहित बनाएका छन् । निर्माताहरूले तमिल फिल्म ‘जेलर’ को पोस्टर सार्वजनिक गरेका छन् । यस फिल्मका लागि रजनीकान्तले निर्देशक नेल्सन दिलीप कुमारसँग हात मिलाएर शुभ संकेत दिएका छन् । शुक्रबार, निर्माताले फिल्मको पोस्टर रिलिज गरेर रजनीकान्तका सबै फ्यानहरूलाई चकित […]