‘सम्हालिन्छ कहिले मन’ चलचित्र युनिटको ड्रोन क्यामेरा सुटिङ स्थलबाट नियन्त्रणमा

मुस्ताङ । निषेधित तथा नियन्त्रित क्षेत्रमा डोन क्यामेरा उडाएको आरोपमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा लिइएको...

सम्बन्धित सामग्री

निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की

निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत

सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ

काठमाडौं । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए । यस्तै शुक्रबार (आज)बाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज हुँदैछन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र […] The post सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ ।  शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।  निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’लाई ‘थ्रेट’ बन्यो ‘प्रकाश’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् ।  सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् ।  ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाललगायत कलाकारको अभिनय छ...

‘सम्हालिन्छ कहिले मन’ को जरुरी कुरा सार्वजनिक

काठमाडौं । कहिले प्रेमचर्चा त कहिले ब्रेकअपको चर्चाले नेपाली सिने जगतको माहोल तताइराख्ने पूजा-आकाश जोडीको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को एउटा गीत आज सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको यो चलचित्रको ‘जरुरी कुरा छ’ बोलको गीतमा अन्जु पन्त र सुरेश लामाले स्वर दिएका छन भने शब्द सुरेश वाग्ले र संगीत अर्जुन पोखरेलको […]

मुस्ताङमा रमाउँदै सम्हालिन्छ कहिले मन

मुस्ताङ । केही समय यताबाट नेपाली चलचित्र छायांकनका लागि मुस्ताङ स्टुडियोजस्तै बनेको छ । मुस्ताङमा एकपछि अर्को चलचित्र छायांकनले...

फिल्म छायांकनका लागि पूजा र आकाश लण्डनमा

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा चलचित्र 'सम्हालिन्छ कहिले मन' को छायांकनका लागि बेलायत प्रस्थान गरेका छन्। आकाश र पूजालगायत छायांकन युनिट लण्डन बुधबार राति लण्डन प्रस्थान गरेको हो। सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित...

‘रामकहानी’ टिमको ‘सम्हालिन्छ कहिले मन’: नयाँ नायकले डेब्यु गर्ने

चलचित्र रामकहानीले सफल व्यापार गरेपछि त्यसै युनिटले अर्को चलचित्र निर्माणको घोषणा गरेको छ ।  चलचित्र रामकमहानीकै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘सम्हालिन्छ कहिले मन’ राखिएको छ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा नायिका पुजा शर्माले काम गर्ने पक्का भइसकेको छ भने न...