लाखेको क्लाइमेक्स मुस्ताङमा

मल्टिस्टार कलाकारले भरिएको फिल्म लाखेको क्लाइमेक्स सुटिङ मुस्ताङमा भइरहेको छ। मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी गराए। ‘लाखेको क्लाइमेक्स कसैले नसोचेको विशेष छ’ निर्माता ठकुरी भन्छन् ‘त्यसैले, पनि हामीले मुस्ताङ रोजेका हौँ।’ सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायतका कलाकारले मुस्ताङमा […]

सम्बन्धित सामग्री

मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित

हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई  सम्मान गरिएको छ।

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उहाँका अनुसार मुस्ताङको तीन सय १२ […]

मुस्ताङमा फस्टाउँदै आलुखेती

काठमाडौँ,८ पुष । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उहाँका अनुसार मुस्ताङको […]

मुस्ताङमा तीन युवाले रचे इतिहास

हिमालपारिको जिल्ला मुस्ताङमा तीन निवर्तमान सांसदलाई पराजित गर्दै ४० वर्षमुनिका तीन युवा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । संघतर्फ २९ वर्षीय योगेश गौचन थकाली र प्रदेश सभातर्फ ३४...

मुस्ताङमा कांग्रेसका योगेश ६३५ मतले अगाडि

पोखरा- मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६३५ मतान्तरले अग्रता कायम गरेका छन्। ५ हजार ७८१ मतगणना हुदा थकालीले मतान्तर कायम गरेका हुन्। मुस्ताङमा ७ हजार २३० मत खसेको थियो। थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले उनलाई पछ्याउँदै २ हजार ५२१ मत पाएका छन्। अब १४४९ मत गणना गर्न […]

मुस्ताङमा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर

मुस्ताङ, ८ फागुन । हिमाल पारीको जिल्ला मुस्ताङमा यस वर्ष तेस्रोपटक हिमपात भइरहेको छ । आइतबार बिहानबाट हिमपात भइरहेको मुस्ताङ प्रशासनले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने बेला मुस्ताङमा पुनः तेस्रोपटक हिमपात भएको हो । मुस्ताङका विभिन्न स्थानहरु लोमान्थङ, लोघेकर, दामोदरकुण्ड, वारागुङ, मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा आज हिमपात भएको […]

मुस्ताङमा निषेधाज्ञा हटाइयो

म्याग्दी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट […]

मुस्ताङमा निषेधाज्ञा हटाइयो

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।     अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा पाँच महिनापछि हट्यो निषेधाज्ञा

म्याग्दी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट […]

आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा

काठमाडौंः देशभर बढ्दै गएको कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। आजबाट हिमाली जिल्ला मुस्ताङमा पनि निषेधाज्ञा गरिएको छ। आज बिहानदेखि नै मुस्ताङमा निषेधाज्ञा छ। मुस्ताङमा जिल्लाभर नै निषेधाज्ञा भने गरिएको छैन। मुस्ताङको थासाङ, घरपझोङ  र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा गरिएको हो। यो निषेधाज्ञा जेठ ६ गते राति…