काठमाडौँ- पशुपतिनाथ मन्दिरको परिसरमा सञ्चालन भइरहेको ‘अतिरुद्र महायज्ञ’ मा एक महिलाले सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेकी छन्। अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेसँगै प्रहरीले उनलाई यज्ञबाट बाहिर निकालेको थियो। उनलाई […]