माधव नेपाल निकट युवा संघले दुई महिने संगठन निर्माण अभियान चलाउने

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । संगठन निर्माण तथा पुनर्जागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुनर्गठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ

सम्बन्धित सामग्री

जुर्मुरायो नेकपा माधव पक्ष

सप्तरी, राजविराज । नेकपा एमाले माधव नेपाल समुह सप्तरीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई पार्टी आवद्ध सबैको सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ । शनिबारदेखी बसेको पार्टीको जिल्ला कार्य समितिको बिस्तारिक बैठकले एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो । दुई दिने बैठक समाप्तिपछि आइतबार आयोजित पत्रकार […] The post जुर्मुरायो नेकपा माधव पक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले माधव नेपाल पक्ष दुई महिना देशभरि संगठन निर्माण र पार्टी सुदृढीकरणमा लाग्ने

‘विशेषगरी २०७५ जेठ २ गते कायम भएका पार्टी कमिटीहरूको पुनर्गठन, पुन:सञ्चालन, बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ,’ भट्टराईले भने।

पार्टी जोगाउन भन्दै माधव नेपाल समूहद्वारा देशव्‍यापी अभियान घोषणा

काठमाडौं : नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले दुईमहिने अभियानको घोषणा गरेको छ। आज बसेको खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले दुईमहिने अभियानको घोषणा गर्दै तल्लो तहसम्म जाने निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।  ‘आगामी दुई महिनाका लागि पार्टी संगठन निर्माण र सुदृढीकरण लागि तल्लो तहसम्म जाने निर्णय गरेका छौँ।’ उनले भने, ‘हामीले ’नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नाराका साथ दुई महिना अभ...