काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने पार्टी निर्माण गर्न संगठन निर्माण गर्न पार्टी पंक्तिमा सर्कुलर पठाएका छन्। हालै बसेको केन्द्रीय कमिटी बैठकको निर्णय तल्लो कमिटीमा पठाउँदै सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक भएको उल्लेख गर्का छन्। अपानिमा भनेका छन्( आगामी […]