काठमाडौं । शनिबार एकाबिहानै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । विहान साढे ५ बजेतिर मिया एमाले प्रवेश गर्न बालकोटस्थित ओली निवास पुगेका थिए । उनलाई एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरलले पार्टीमा स्वागत गरेको जनाइएको छ । […]