कांग्रेस वैशाखमै निर्वाचन गर्ने पक्षमा, माओवादी केन्द्र र नेकपा एस ६ महिना धकेल्ने पक्षमा काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू नै विभाजित बनेका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने पक्षमा उभिँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने ६ महिनासम्म सार्न सकिने पक्षमा […]
The post स्थानीय तह निर्वाचन सन्दर्भमा सत्ता गठबन्धन विभाजित appeared first on राजधानी राष्ट्रिय दैनिक.