काठमाडौँ । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि काँग्रेसले तत्काल उम्मेदवारको टुङ्गो नलगाउन सर्कुलर गरेको छ । केन्द्रीय समितिले यसअघि त्यस्ता उम्मेदवारको नाम सिफारिस गर्न र यथाशक्य उम्मेदवारको टुङ्गो लगाउन सर्कुलर गरेको थियो । तर, सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुङ्गो नलगाउन सर्कुलर गरिएको हो । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन […]