दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्ष बस्नेतको मृत्यु :: Pahilopost.com

चितवनः पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ। दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय

सम्बन्धित सामग्री

वडाध्यक्ष सहनीद्वारा आगलागीमा मृत्यु भएका परिवारलाई सहयोग

मोरङ – विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा मृत्यु भएकाको परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग उपलब्ध भएको छ। विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र सहनीले आगलागीमा परी मृत्यु भएका चार जनाका परिवारलाई आइतबार जनही २५ हजार रुपैयाँसहित चामल प्रदान गरेका हुन्। वडाध्यक्ष सहनीले मृतकका परिवारलाई काजकिरिया खर्चस्वरुप २५ हजार रुपैयाँ र सय किलो चामल उपलब्ध गराएको […]

आत्महत्या दुरुत्साहन मुद्दामा वडाध्यक्ष पक्राउ

झापा – कमल गाउँपालिका – ६ स्थायी घर भइ पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् । कमल ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफैं आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनलाई अहिले प्रहरी हिरासतमा […]

उपचारको क्रममा वडाध्यक्ष आलमको मृत्यु

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको उपचारको क्रममा बिहीबार काठमाडौँमा मृत्यु भएको हो।...

आफ्नै घरमा आगलागी हुँदा निवर्तमान वडाध्यक्ष गुरुङको जलेर मृत्यु

कास्की : कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरज कुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ। आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतवार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरज कुमार…

भीरबाट लडेर देवघाट गाउँपालिकाका वडाध्यक्ष आलेको मृत्यु

तनहुँ : देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भीरबाट खसेर मृत्यु भएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।बिहीवार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भीरबाट खसेको अवस्थामा आइतवार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए। उनका अनुसार वडाध्यक्ष शवको भीरबाट तल ३०/४० मिटर तल खसेको थियो। वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरी

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

कर्णाली, १५ फागुन: गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो । […]

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।...

बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष बस्यालको मृत्यु

६ मंसिर, बुटवल। बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । लडेर बेहोस भएका बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद […]

दाङको दंगिशरण-३ का वडाध्यक्ष चौधरीको कोरोनाबाट मृत्यु

दाङको दंगिशरण गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार निधन भएको छ।

बरहथवाका वडाध्यक्ष पक्राउ

बैशाख २५ गते बरथवा नपा ३ भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।...