४ फागुन, काठमाडौं । मिटरब्याज पीडितले काठमाडौं आएर लामो समयसम्म संघर्ष गरेपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनायो । आयोगले जिल्ला–जिल्लामा निवेदन लिने भएपछि पीडितहरू घर फर्किए । तर, कार्की आयोगले प्रतिवेदन बुझाएको तीन महिना नपुग्दै पीडितहरूले फेरि पूर्व र पश्चिमबाट राजधानीतर्फ पैदल हिंड्दै ‘न्याय मार्च’ थालेका छन् । मिटरब्याज तथा ठगी विरुद्ध […]