सधैं चर्चामा केटी पेरी

अमेरिकन आइडलको २१ औं संस्करण सुरु भएको पनि एक महिना जति हुन लाग्यो । अहिले अडिसनको चरण चलिरहेको छ, लगभग त्यसको पनि मध्यभाग पुगेको छ ।

सम्बन्धित सामग्री

यस्तो पहिरन, जसले केटी पेरी आफैंलाई लडायो

एजेन्सी । अमेरिकाकी प्रख्यात गायिका केटी पेरी आफ्नो विभिन्न क्रियाकलापका कारण चर्चामा आइरहन्छिन् ।यस पटक भने उनी बसेको कुर्सीबाट लडेका कारण चर्चामा छिन् । केटी लडेको भिडियो अमेरिकन आइडल कार्यक्रमको सेटको हो । जहाँ उनी कुर्सीमा बस्दा बस्दै लडेकी छिन् । केटीले आफ्नो इन्टाग्राम मार्फत आफू लडेको भिडियो सर्वजनिक गरेकी छिन् । अमेरिकन आइडलको एक […]

यी हुन् शरीरमा संस्कृत शब्दको ट्याटु खोप्ने विदेशी सेलिब्रेटी

केटी पेरी केवल अमेरिकामा मात्र नभई विश्वभर चर्चित गायिका गीतकार र अभिनेत्रीको रूपमा प्रसिद्ध छिन् । उनै पेरीले आफ्नो हातमा ट्याटुको रूपमा संस्कृत शब्द अनुगच्छतु प्रवाह’ लेखेकी छन् । तर यो शब्दको अर्थ के हो त ? ’अनुगच्छतु प्रवाह’को गहिरो अर्थ हुन्छ । यस शब्दको अर्थ हो, समयसँगै बहिरहनु वा हिँडिरहनु । यसरी चर्चित अमेरिकी […]

चर्चामा केटीको बियर क्यान ब्रा

अमेरिकी गायिका केटी पेरी आफ्नो क्रिएटिभ आउटफिट्सले फ्यानलाई आफूतिर आकर्षित गर्न कहिल्यै पछि पर्दिनन् । उनले हालैमात्र लसभेगासमा प्ले रेजिडेन्सीको ओपनिङ नाइटमा यस्तै एक पहिरन लगाइन्, जुन पहिरनले सबैको ध्यान तान्यो ।केटीले बियर क्यानबाट बनेको ब्रा लगाएपछि त्यो ब्राले सबैको ध्यान खिचेको थियो । आफ्नो यो वाइल्ड आउटफिटमा केरी निकै ग्ल्यामर देखिएकी थिइन् । निकै प्रयोगात्मक यो पहिरन उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन् । उनीहरूले गायिकाको लुक्सको पनि प्रशंसा गरेका छन् । केटीको लुक जति धमाके

Nagarik Shukrabar - केटीको विश्वास

केटी पेरी विश्वको सफलतम पप आर्टिस्ट, गायिका, गीतकारमध्ये एक हुन्। दश करोडभन्दा बढी संख्यामा उनको एल्बम विश्वभर बिक्री भइसकेको छ।

ट्विटरमा सबैभन्दा बढी फलोअर्स हुनेहरू

सन् २०१८ मा सबैभन्दा बढी ट्विटर फलोअर्स भएकी सेलिब्रेटी हुन्, क्यालिफोर्नियाकि केटी पेरी । ३४ वर्षीया पेरी अमेरिकी गायिका, गीतकार तथा टेलिभिजन पर्सनालिटी हुन् । पप एवं रक विधाका गीत गाउने पेरीले केही चलचित्रमा अभिनयसमेत गरेकी छिन् ।

सुपर सर्टको ट्रेन्ड

अमेरिकी गायिका केटी पेरी कपाललाई नयाँ–नयाँ स्टाइल दिइरहन्छिन् । कहिले कर्ली बनाउँछिन्, कहिले पिंक कलरमा रंग्याउँछिन् त कहिले सर्लक्कै कालो बनाइदिन्छन् । यसपालि भने उनले कपाललाई ठुटै पारेकी छन् । प्ल्याटिनम रङको छोटो कपाललाई सुहाउने मेकअप गर्न उनलाई कसले सिकाओस् ।