काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११२, भक्तपुरमा ८ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्। यस्तै गत २४ घण्टामा देशभर २६४ जना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ। मंगलबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९१० […]