काठमाडौं । कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ । दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए । अहिले...
The post कोभिडको बहानामा बजारमा कृत्रिम अभाव appeared first on Purbeli News.