काठमाडौं: राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। सांसद रेशम चौधरीलाई अजीवन कैदको सजाय सुनाएपछि पार्टीको आज बसेको बैठकले सरकालाई दिइ आएको समर्थन फिर्ता लिएको राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जानकारी दिए।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १