भेडी गोठका कृषकलाई आधुनिक मेसिन

लमजुङ (नेस) । उत्तरी लमजुङको मस्र्याङदी गाउँपालिकाभित्रका भेडीगोठ कृषक समूहलाई भेडाको ऊन काट्ने आधुनिक मेसिन र चर्खा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले गाउँपालिकाअन्र्तगतका पाँच वटा कृषक समूहलाई उक्त मेसिन प्रदान गरिएको हो । केन्द्रले पल्ता घुम्ती भेडीगोठ कृषक समूह तल्लो चिप्ला, मिलीजुली ऊन प्रशोधन कृषक समूह खानीगाउँ, चमरीखर्क […]

सम्बन्धित सामग्री

औल झर्दै भेडी गोठ

रुकुमको भूमे गाउँपालिका–१ को लुकुम गाउँका रासबहादुर गुरुङ ५९ वर्षका भए । उनी १२ वर्षको उमेरमै बाबु जितबहादुरसँग गोठ जान्थे । अहिले जितबहादुर त छैनन् । तर रासबहादुरले भने भेडी गोठ धाउन छोडेका छैनन् । उनी पत्नी जुनासँग भेडा चराउन बर्सेनि लेकबेँसी गर्छन् ।

भालुका बच्चा हुर्किन्जेल भेडी गोठ लेकमै

फावाखोलाका गोपाल विष्टले एक महिनादेखि हेल्लोक आसपासमा भेडा चराइरहेका छन् । अघिल्ला वर्षहरूमा यतिबेला उनी भेडी गोठ तल सोलीडाँडामा सारिसकेका हुन्थे । यस वर्ष यहाँ भालुका बच्चा हुर्किरहेकाले सार्न नपाएका हुन् ।

सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने

आगामी साता स्पार्क कारको स्पार्क एडभेन्चरबाट रामेछाप दोलखाबिचमा रहेको सैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी भेडी गोठ आयोजना हुने भएको छ ।

पाटनबाट बेंसी झर्न थाले भेडी गोठ

पालनका लागि अग्ला पाटनमा लगिएका भेडी गोठहरु बेंसी (होचा) तर्फ झार्न सुरु गरिएको छ । चार हजार पाँच सयदेखि पाँच हजार मिटर अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडी गोठालाले बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरेका हुन् ।

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झर्दै

लमजुङ – हिमालको काखैमा पुगेका लमजुङका भेडी गोठ बिस्तारै बेसी झर्न थालेका छन् । माथिल्लो क्षेत्रमा बिस्तारै चिसो बढ्ने, हिउँ पर्ने र पशुका लागि चरण अभाव हुने भएकाले बिस्तारै यहाँका घुम्ती गोठहरु बेसी झर्न सुरु गरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार असोजको पहिलो हप्तादेखि माथिल्लो क्षेत्रमा रहेका घुम्ती गोठहरु बेसी झर्न सुरु हुन्छ । कात्तिक मसान्तसम्ममा सबै गोठ बेसी झरिसक्छन् । ‘चिसो मौसम सुरु भएसँगै माथि(लेक)मा चरणको अभाव हुने भएका...

गर्मी बढेसँगै लेक लागे भेडी गोठ

२० चैत, मनाङ।  जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् । गर्मी बढेपछि हिमपात नहुने […]

लेक लागे भेडी गोठ

जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

लेक लागे भेडी गोठ

जाडो छल्न बेसी झारिएका चौँरी तथा भेडी गोठ गर्मी बढेसँगै लेकतर्फ लगिएको छ । हिउँद लागेसँगै उच्च हिमाली क्षेत्रबाट झारिएका चौँरी तथा भेडी गोठ लेकतर्फ सारिएको छ । हिमपातसँगै चिसो बढ्न थालेपछि बेसी झारिएका हिमाली जिल्ला मनाङका चौरी तथा भेडीगोठहरु गर्मी बढ्नासाथ पशुपालक व्यवसायीहरुले लेकतर्फ लगेका हुन् ।

बेँसी झार्न थालियो रुकुमका भेडी गोठ

रुकुमपूर्व । गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो । गएको […]

भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

बझाङ । बझाङमा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ का दानु बोहराको भेडी गोठ पहिरोले पुरिँदा आईतबार २३ भेडा मरेका हुन् । ...