सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महिन्द्र बहादुर शाहीले सोमबार राजीनामा दिने भएका छन्। कांग्रेससँग भएको सहमतिअनुसार उनले सत्ता हस्तान्तरण गर्न लागेका हुन्। २०७४ सालको चुनावपछि माओवादी केन्द्रबाट निर्वाचित शाही एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि एमालेले विश्वासको मत फिर्ता लिएको थियो। अल्पमतमा पर्ने अवस्थामा कांग्रेस र […]