भोजपुरमा तीव्ररूपमा विस्तार हुँदै विद्युत्

भोजपुर :पूर्वी पहाडी जिल्ला भोजपुरका सर्वसाधारणले विद्युत् सेवा उपभोग गर्न थालेको चार दशक पुग्यो। २०३८ सालमा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गरेका थिए। २५० किलोवाट क्षमताको जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् गृह तत्कालीन माओवादी विद्राहीले भत्काएपछि लामो सयम भोजपुर अन्धकारमय समेत बनेको थियो। यहाँ योबाहेक विद्युतको विकल्प पनि थिएन। मर्मत

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बल्ल विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन, पुस १५ । नेपाल विद्युत् प्राधिकरण, बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने […]

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ– जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ ।  मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक […]

मध्यम मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दै

लमजुङ- लमजुङ जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ। आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो। बेँसीसहर नगरपालिका- १ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करिब २१-२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ। मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८-४९ […]

संस्था नवीकरण नै नगरी विद्युत् सेवा, राज्यको सुविधाबाट वञ्चित हुँदै नागरिक

पर्वत : वर्षौं पहिले गाउँ–गाउँमा विद्युत् विस्तार गर्नको लागि गाउँमा नै सामुदायिक संस्थाहरू गठन गरिए। ती संस्थाहरूले नै गाउँमा विस्तार गरिएको विद्युतको व्यवस्थापनको काम गर्दै आए।अहिले पनि ती संस्थाले नै विद्युत् उपभोक्ताहरू बनाउने  र उनीहरूबाट महसुल सङ्कलनको काम गर्दै आएका छन्। नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पर्वत वितरण केन्द्रसँग थोक मूल्यमा खरिद गरेको विद्युत् उपभोक्तालाई खुद्रा मूल्यमा बिक्री गर्ने काम संस्थाहरूले गर्दै आइरहेका छन्।गाउँमा विद्युत् सेवा विस्तार र त्यसको व्

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका छन्।मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्।अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थि

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति

काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउन्ड) गर्न अनुमति दिनुभएको छ । मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिनुभएको हो । अनुमति नपाएर याे काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन । पर्स...

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

काठमाडौँ । लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।   नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप […]

भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि अनुमति

लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानको काम अघि बढ्ने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले वन तथा वातावरण मन्त्रालयबाट मागेको अनुमति मन्त्रालयबाट स्वीकृत भएपछि अब थप काम अघि बढ्ने भएको हो । वन तथा वातावरण मन्त्रालयको पछिल्लो बैठकको निर्णयअनुसार सो क्षेत्रमा भोगाधिकारको जग्गाभित्र पर्ने गरी माग

मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३ का टोलहरुमा विद्युत सेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत् सुचारु भएकोमा शुक्रबार थप ट्रान्सफर्मर राखिएसँगै गाउँ टोलहरुमासमेत विद्युत् सुचारु भएको छ । गाउँमा विद्युत् सुचारु भएसँगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मान बहादुर चन्दले बताए । विद्युत् पुगेकाले बत्ती बाल्नुका साथै […]

मनाङमा विद्युत् मर्मत हुँदै

मनाङ । मनाङमा दुई महिनादेखि अवरुद्ध विद्युत् मर्मत सुरु गरीएको छ । दुईमहिना अघि आएको बाढीपहिरोले क्षति पु¥याएको बिद्युतसेवा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । लघु जलविद्युत्मा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको हो । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई महिनादेखि अवरुद्ध विद्याुत् सेवामर्मत हुने भएपछि सर्वसाधरण खुशी भएका […]