यूएनएचआरसीले इजरायल-प्यालेस्टाइन द्वन्द्व ‘युद्ध अपराध’ का रुपमा अनुसन्धान गर्ने

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्(यूएनएचआरसी) ले इजरायल र प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई ‘युद्ध अपराध’ अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ ।

सम्बन्धित सामग्री

लेबनानमा इजरायलको ठूलो हवाई आक्रमण, मृत्यु हुनेको सङ्ख्या ५५८ पुग्यो

इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५८ पुगेको छ । एक हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आमहत्या र अन्तर्राष्ट्रिय अदालत

इजरायल–प्यालेस्टाइन द्वन्द्व बीसौं शताब्दीको सबैभन्दा जटिल, सजिलो राजनीतिक र कानुनी समाधान नभएको द्वन्द्व हो । यो द्वन्द्वको ब्रिटिस औपनिवेशिक सिर्जना हो र विरासत पनि ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व : नगुमोस् दिगो शान्तिको अवसर

तपाईं इजरायली र प्यालेस्टिनीलाई शान्ति कत्तिको आवश्यक छ भन्न बुझ्न चाहनुहुन्छ भने अन्त्यहीन युद्धको स्थितिमा उनीहरूको हालत के हुनेछ भनेर एकपटक सोचमग्न हुनुहोस् । यो स्थितिमा एकदमै विशाल र शक्तिशाली इजरायली...

इजरायल-प्यालेस्टाइन द्वन्द्व र बहुध्रुवीय विश्व

उत्पादन छोडेर मानिस निर्यात गर्ने नेपाललाई इजरायलले दिने रोजगारी छोटोमोटो राहत हो । तर, कम्युनिष्ट नामधारी पार्टीका जनवर्गीय संगठन खासगरी विद्यार्थी संगठनले समेत प्यालेस्टाइनका पक्षमा ऐक्यबद्धता नजनाउनुले नेपालमा वाम आन्दोलन सकिएको जनाउ दिन्छ ।

इजरायल-प्यालेस्टाइन द्वन्द्व : युद्धविरामपछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता

बीबीसी। इजरायली र प्यालेस्टिनी सेनाबीच युद्धविराम भएको केही घन्टापछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता पुगेको छ। हजारौँको सङ्ख्यामा प्यालेन्टिनीहरू गाजामा क्षतिग्रस्त घरमा फर्केपछि विश्व स्वास्थ्य संगठनले तुरन्त घाइतेको उद्धार र मानवीय सहायताको माग गरेको हो। गाजामा ११ दिनको युद्धमा २५० भन्दा बढीले ज्यान गुमाएका छन्। दुवै पक्षले आफ्नो जित भएको दाबी गरेको छ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायल -प्यालेस्टाइन द्वन्द्व, शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

इजरायल- प्यालेस्टाइन द्वन्द्व, शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

इजरायल-प्यालेस्टाइन द्वन्द्व झन् चर्कियो

इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । इजरायली सेनालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।