इजरायल-प्यालेस्टाइन द्वन्द्व झन् चर्कियो

इजरायल र प्यालेस्टाइनको सीमामा सोमबार रातिदेखि चर्किएको द्वन्द्व झन् बढ्दै गइरहेको छ । इजरायली सेनालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

आमहत्या र अन्तर्राष्ट्रिय अदालत

इजरायल–प्यालेस्टाइन द्वन्द्व बीसौं शताब्दीको सबैभन्दा जटिल, सजिलो राजनीतिक र कानुनी समाधान नभएको द्वन्द्व हो । यो द्वन्द्वको ब्रिटिस औपनिवेशिक सिर्जना हो र विरासत पनि ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व : नगुमोस् दिगो शान्तिको अवसर

तपाईं इजरायली र प्यालेस्टिनीलाई शान्ति कत्तिको आवश्यक छ भन्न बुझ्न चाहनुहुन्छ भने अन्त्यहीन युद्धको स्थितिमा उनीहरूको हालत के हुनेछ भनेर एकपटक सोचमग्न हुनुहोस् । यो स्थितिमा एकदमै विशाल र शक्तिशाली इजरायली...

इजरायल-प्यालेस्टाइन द्वन्द्व र बहुध्रुवीय विश्व

उत्पादन छोडेर मानिस निर्यात गर्ने नेपाललाई इजरायलले दिने रोजगारी छोटोमोटो राहत हो । तर, कम्युनिष्ट नामधारी पार्टीका जनवर्गीय संगठन खासगरी विद्यार्थी संगठनले समेत प्यालेस्टाइनका पक्षमा ऐक्यबद्धता नजनाउनुले नेपालमा वाम आन्दोलन सकिएको जनाउ दिन्छ ।

यूएनएचआरसीले इजरायल-प्यालेस्टाइन द्वन्द्व ‘युद्ध अपराध’ का रुपमा अनुसन्धान गर्ने

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्(यूएनएचआरसी) ले इजरायल र प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई ‘युद्ध अपराध’ अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ ।

इजरायल-प्यालेस्टाइन द्वन्द्व : युद्धविरामपछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता

बीबीसी। इजरायली र प्यालेस्टिनी सेनाबीच युद्धविराम भएको केही घन्टापछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता पुगेको छ। हजारौँको सङ्ख्यामा प्यालेन्टिनीहरू गाजामा क्षतिग्रस्त घरमा फर्केपछि विश्व स्वास्थ्य संगठनले तुरन्त घाइतेको उद्धार र मानवीय सहायताको माग गरेको हो। गाजामा ११ दिनको युद्धमा २५० भन्दा बढीले ज्यान गुमाएका छन्। दुवै पक्षले आफ्नो जित भएको दाबी गरेको छ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख […]

इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।

इजरायल -प्यालेस्टाइन द्वन्द्व, शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

इजरायल- प्यालेस्टाइन द्वन्द्व, शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह