काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले भोलि सोमबार शपथग्रहण गर्ने भएका छन् । महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यलगायतले शपथग्रहण गर्ने भएका हुन् । भोलि बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले स्वतन्त्रबाट निर्वाचित महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिहरूलाई शपथग्रहण...

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोगको निःशुल्क परीक्षण हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ। जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो। सो संस्थाले काठमाडौं महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच…

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

काठमाडौं, १७ जेठ । चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् । सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक […]

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ सम्पन्न

काठमाडौं : काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरुले शपथ लिएका हुन्।  काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले महानगर प्रमुख पदमा निर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)लाई शपग ग्रहण गराएका थिए। त्यसपछि प्रमुख बालेनले उपप्रमुख निर्वाचित नेकपा एमालेकी उम्मेदवार…

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ भोलि हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले भोलि (सोमबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् । सोमबार बिहान ११ बजेपछि काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष […]

काठमाडौं महानगरपालिकाका ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौं : काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन्। महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतवार साँझसम्म वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले पदत्याग गरेका छन्। यस्तै ८७ वडा सदस्यले पनि राजीनामा दिएका छन्।  स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्न सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ

२ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।  जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा  उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा

काठमाडौं महानगरपालिकाका वडासचिव चार लाख घुससहित पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग उनले घुस लिएका थिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

काठमाडौं महानगरपालिकाका कर्मचारीहरूको एक तह बढुवा

काठमाडौं महानगरपालिकामा काम गर्ने कर्मचारीहरूको एक तह बढुवा भएको छ । फागुन ४ गते नगर सभाबाट उक्त निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले लोकान्तरलाई जानकारी दिए । 'नगर सभाबाट महानगरपालिकामा काम गर्ने कर्मचारीहरूको एक तह बढुवा गर्ने निर्णय भएको छ,' प्रवक्ता डंगोलले लोकान्तरसँग भने, 'केही मापदण्डसहित बढुवा गर्ने निर्णय भएको हो ।' एसएलसी पास भएका कर्मचारीहरूको पाँचौं तहभन्दा माथि बढुवा नहुने तर ग्रेड थप्न मिल्ने भएकाले अधिकृत स्तरका कर्मचारी तथा अन्य कर्मचारीहरूको एक तह बढुवा...