‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले ...