काठमाडौं । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले आईसीसीको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका छन् ।
आजमले नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पारे ।
आजमले अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
नेपालका खेलाडी कुशल भुर्तेल घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि...