काठमाडौं । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले आईसीसीको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका छन् ।
आजमले नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल र पाकिस्तानकै फखर जमानलाई पारे ।
आजमले अप्रिल महिनाको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
नेपालका खेलाडी कुशल भुर्तेल घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि...
पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) 'प्लेयर अफ दि मन्थ' को अवार्ड जितेका छन्।
बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्।
काठमाडौं। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल मनोनयनमा परेको आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाकिस्तानका बाबर आजमले जितेका छन्। बाबरले कुशल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका हुन्। महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले अवार्ड जितिन्। भारतका विराट कोहलीलाई पछि पार्दै बाबर एकदिवसीय वरियाताको शीर्ष स्थानमा छन्।