गोरखा-२ मा प्रचण्डको जित सुनिश्चित्

काठमाडौं, ७ मंसिर । गोरखा २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको जित सुनिश्चत् भएको छ । १२५७१ मतगणना बाँकी हुँदा दाहालले निकटतम प्रतिस्पर्धीलाई १२६१२ मतले पछि पारेका छन् । ४१४०७ मत गणना हुँदा दाहालले २१०७५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८४६३ मत ल्याएका छन् । […]