चिल्लोचाप्लो, मसालेदार खाना सहजै पच्दैन । एकातिर चिल्लोचाप्लो अनेकथरी व्यञ्जन, त्यसमाथि भोक नलागे पनि पटकपटक खानुपर्ने । यस किसिमको खानपानले पेट बिगार्ने नै भयो । कतिलाई अपचको समस्या भने कतिलाई पखालाको । कतिको पेट ढुस्स भएको हुनसक्छ, कतिलाई ग्यास्ट्रिकले सताएको हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ? पेट कसरी ठीक पार्ने ? के यसको […]