१. खुल्ला ठाउँमा सफा हावामा बस्ने, आराम गर्ने २. हल्का व्यायाम गरिरहने । ३. सधैँजसो रातीमा माटोको पट्टी पेटमा बाँध्नुपर्दछ । ४. इसबगोलको धुलो एक चम्चा तातो पानीसँग खाने । ५. पेट धेरै दुखिरह्यो भने तातो पानीको थैलीले सेकिरहने । ६. दिसा लाग्दा नरोक्ने । ७. जहाँ पायो त्यहीँको दूषित पानी नपिउने । ८. शौचालय […]