२२ साउन, काठमाडौं । दर्ता भएको करिव ६ महिनापछि प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पुगेको छ । तर चुनाव घोषणा भइसकेको अवस्थामा महाअभियोगलाई सिफारिस समितिमा पठाएकाले प्रमुख प्रतिपक्षीले संशय व्यक्त गरेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका सांसदहरु एउटा विषयमा भने प्रष्ट […]