काठमाडौं । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जालाई निरन्तरता दिन घरेलु तथा साना उद्योग महासंघ माग गरेको छ । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा भएको कार्यक्रममा सो कुरा माग भएको हो । महासंघ ३५औँ वर्षमा प्रवेश गरेको अवसरमा […]