कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

काठमाडौँ,२२ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन कोप(२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र […]

सम्बन्धित सामग्री

हानिनोक्सानी कोषप्रति अपेक्षा

गत वर्ष नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७)ले जलवायुजन्य हानिनोक्सानीलाई सम्बोधन गर्न छुट्टै कोष स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो।...

कमजोर मुलुकलाई प्राविधिक आर्थिक सहयोग बढाउ

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र मानवीय क्षति बढिरहेको भन्दै जलवायु प्रतिवद्धता कायान्वयन गर्न विश्वभरका राष्ट्रहरूलाई आग्रह गरेको छ । कार्यान्वयनका लागि सँगसँगै भन्ने नाराका साथ इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप-२७) को उच्चस्तरीय बैठकलाई सम्बोधन […]

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा छ : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताएकी छिन् । इजिप्टको शर्म अल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा दक्षिण एसियाली मुलुकहरूका वातावरणसम्बन्धी मन्त्रीहरूको आज भएको बैठकमा उनले सो कुरा बताएकी हुन् । बैठकका विषयवस्तुले जलवायु सङ्कटलाई सम्बोधन […]

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

काठमाडौँ,२३ कार्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरेका थिए । सो सत्रलाई सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरेका थिए भने ४७ राष्ट्र […]

कोप–२७ : विभिन्न सत्रका वार्ता र छलफल हुँदै

इजिप्ट : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ सम्पन्न भएको छ ।उच्चस्तरीय सत्रमा मंगलबार ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरे। सत्रलाई सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरे भने ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखले विचार व्यक्त गरे। ‘उच्चस्तरीय सत्र’सँगै अन्य विभिन्न विषय

कोप-२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

इजिप्ट – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबार सुरु भएको ‘उच्चस्तरीय सत्र’ मङ्गलबार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरेका थिए । सो सत्रलाई सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरेका थिए भने ४७ राष्ट्र प्रमुख […]

कोप २७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मङ्गलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।

‘हानिनोक्सानी सम्बोधनमा हुने निर्णयले कोप–२७ को सफलता निर्धारित गर्छ’

काठमाडौँ – जलवायुजन्य गतिविधिका कारण भएको हानिनोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी संस्थागत व्यवस्था गर्नु पर्ने र त्यस सम्बन्धमा हुने ठोस सहमतिले नै कोप २७ को सफलता निर्धारण गर्ने संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्थात् कोप २७ को उच्चस्तरीय उद्घाटनलाई नेपाली समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्दै महासचिव […]

कोप–२७ मा नेपालजस्ता राष्ट्रको हित सम्बोधन होला

दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।...