काठमाडौँ – जलवायुजन्य गतिविधिका कारण भएको हानिनोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी संस्थागत व्यवस्था गर्नु पर्ने र त्यस सम्बन्धमा हुने ठोस सहमतिले नै कोप २७ को सफलता निर्धारण गर्ने संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्थात् कोप २७ को उच्चस्तरीय उद्घाटनलाई नेपाली समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्दै महासचिव […]