देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौँ । नेपाली कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चको परमादेश फैसला गलत, इतिहासले फैसला गर्न बाँकी नै : ओली

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले जारी गरेको परमादेश गलत रहेको दोहोर्‍याएका छन्। न्यायपालिकाकाका फैसला स्वीकार गर्दागर्दै पनि त्यसलाई सही या गलत भन्न पाउने अधिकार नागरिकसँग सुरक्षित रहेको र त्यही अधिकार उपभोग गर्दै परमादेशको फैसला गलत भएको दाबी उनले गरे। सर्वोच्चको परमादेशबाट ४३ दिनअघि पदमुक्त […]

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश, अब के हुन्छ प्रक्रिया ?

सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनभित्र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेछ । संविधानको धारा ७६ (५ ) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संसद् बैठकमा ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। प्रतिनिधिसभाको विघटन ७६(५) र ७मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए। देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।