काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरे पनि आज फिर्ता नहुने भएको छ।
मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। आज प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणबाट विधेयक फिर्ता लिने कार्यसूची थियो। तर पछिल्लो कार्यसूचीबाट नागरिक विधेयक फिर्ता लिने…