ख्वप अस्पताल १०० शय्या क्षमताको विस्तार गर्न स्वीकृत दिन माग

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नतिसँगै १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, सिर्जना सैंजु, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीले मुख्यमन्त्री पाण्डेसँग भेट गरी अस्पतालको शय्या विस्तार गर्न स्वीकृत माग गरेका हुन् । स्थानीय तहबाट सञ्चालित देशकै नमूना ख्वप अस्पताल १०० शय्या क्षमतामा विस्तार गर्न आज मुख्यमन्त्रीसँग अनुमति मा...

सम्बन्धित सामग्री

ख्वप अस्पताल नयाँ भवनमा विस्तार, सेवा सर्वसुलभ हुने विश्वास

भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहको भव्य साढे ६ तल्ले आधुनिक भवनमा पनि सेवा प्रारम्भ गरेसँगै सुलभ सेवा पाउने विश्वास भक्तपुर नगर बासीहरूले गरेका हुन्।...

ख्वप अस्पताल अब सय शैयामा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नति गर्ने भएको छ। हाल सिमित शैय्यामा सञ्चालित अस्पतालमा शैया थपेर एक सय शैय्या सुविधाको अस्पताल बनाउन लागिएको हो।...

ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब १ सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ भएको छ । कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । […]

भक्तपुरको ख्वप अस्पताल सञ्चालनमा

समाचारको कोभिड महामारीको समयमा ख्वप अस्पताल कोभिड युनिटको रुपमा सञ्चालित उक्त भवनबाट ख्वप अस्पतालले अन्तरंग सेवा सुरु भएको हो।...

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन

भक्तपुर- प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालमा स्वागत गरी अस्पतालबाट प्रवाहित सेवा–सुविधा र अस्पतालको अवस्थाबारे अवगत गराएका थिए । नगर प्रमुख प्रजापतिले जनताको माग […]

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

भक्तपुर, २२ माघ; प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको […]

ख्वप अस्पताललाई सय शैय्या क्षमताको बनाउन स्वीकृतिको आग्रह

भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल एक सय शैय्या क्षमताको बनाउन स्वीकृतिको लागि आग्रह गरिएको छ।...

प्रकोप व्यवस्थापन कोषमा २५ लाख

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरण व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट आर्थिक सहयोग प्राप्त भएको छ ।ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि २३ गतेसम्ममा आर्थिक ५ करोड ४ लाख ७१ हजार १ […]

ख्वप अस्पताल कोभिड युनिटलाई साढे चार करोड सहयोग

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका विभिन्न सहकारी संस्था, संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि जारी रह्यो।...

प्रकोप व्यवस्थापन कोषमा २७ लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी ...