प्रकोप व्यवस्थापन कोषमा २७ लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी ...

सम्बन्धित सामग्री

भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा इप्पान उपाध्यक्ष भरत खत्रीको सहयोग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष तथा व्यवसायी भरत खत्रीले जाजरकोटको भेरीका भूकम्प प्रभावितका लागि व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । खत्रीले भेरी नगरपालिका प्रकोप व्यवस्थापन कोषको खातामा ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । भेरी नगरपालिकाका मेयर सीपी घर्तीले संघीय सरकारबाट राहतमा विभेद भएको भन्दै ५ हजार थान त्रिपालको […]

दार्चुलाका बाढी पीडितलाई कर्मचारीको सहयोग

दार्चुलाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ ।सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट  कर्मचारीहरूले संगठित सदस्यबाट सहयोग संकलन गरी एक लाख एक हजार रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको हो ।गत भदौ १३ गते आएको बाढी पहिरोबाट दुहुँ गाउँपालिकास्थित बस्पालीमा तीन घर पुरिनुका साथै दर्जन बढी घरमा क्षति पुगेको थियो । पहिरोमा परेर स्थानीय नरसिंह महराको ज्यान जानुका साथै उनका श्रीमत

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।  कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे । यसै

सूर्य नेपालद्वारा स्थानीय कोभिड–१९  प्रकोप व्यवस्थापन कोषमा सहयोग

सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले शुक्लागण्डकीलाई ३० लाख रुपैयाँ र म्याग्दे गाउँपालिकालाई २० लाख रुपैयाँ...

कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालको सहयोग

कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न कम्पनी सदैव तयार रहेको बताए।...

सूर्य नेपाल प्रालिद्वारा कोभिड प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपाल प्रालिले तनहुँका शुक्ल गण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमशः तीस लाख र बीस लाख गरी जम्मा ५० लाख रुपैयाँको सहयोग गरेको छ।

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।...

प्रकोप व्यवस्थापन कोषमा २५ लाख

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरण व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट आर्थिक सहयोग प्राप्त भएको छ ।ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि २३ गतेसम्ममा आर्थिक ५ करोड ४ लाख ७१ हजार १ […]

https://www.onlinekhabar.com/2020/03/848033

१४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ । प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र …