कास्की-२ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

काठमाडौं। कास्की क्षेत्र नम्बर – २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित)

प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो  ।नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा म

पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, मंसिर ११ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले […]

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको […]

ललितपुर २ मा एमालेको अग्रता

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। बिहान ६ बजे सम्म ४ हजार ५७ मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३ सय १७ मत पाएका छन्। यस्तै लौरो चिन्ह्रले ८ सय ९७ मत पाउँदै एमालेलाई पछ्याइरहेको छ। त्यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ७ […]

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् । उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी […]

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता रहेकाे छ । विराटनगर मतगणना जारी रहदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् । मेयर पदमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता लिनुभएको छ । उपमेयर […]

सुनसरीको दुहबीको मेयरमा एमालेको अग्रता

सुनसरी, १ जेठ । सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ । नेकपा एमालेबाट मेयरका उम्मेदवार बिनय कुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेदनारायण गच्छदारले १९ सय ४८ मत […]

मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता

मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुख पदमा एमाले उम्मेदवार भुपेन्द्र लावतीले १७ सय ६६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानेन्द्र ढकालले १२ सय ३४ मत पाएका छन् । उपमेयरमा पनि एमालेको अग्रता रहेको छ । एमालेकी कृष्णकुमारी निरौलाले १६ सय ६० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ७ सय ९८ मत पाएका छन् ।

पर्वतको जलजला गाउँपालिकामा एमालेको अग्रता

पर्वतको जलजला गाउँपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता कायम छ । एमालेका अध्यक्ष उमेदवार ३१२ मत ल्याउँदा रुख चिन्हमा १९७ मत प्राप्त गरेको छ । यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवारले २५५ मत ल्याउँदा माओवादी उम्मेदवारले १७१ मत प्राप्त गरेको छ ।जलजला गाउँपालिका वार्ड १ बाँसखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा १ बाँसखर्कमा एमालेका उम्मेदवार जगबहादुर रोकाले रुख चिन्न अर्थात गठबन्धनलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकाले २१९ मत प्राप्त गरी विजयी भएका हुन् ।

टोखामा एमालेको अग्रता

काठमाडौं, वैशाख ३१ । काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मदेवारले सुरूवाती अग्रता लिएका छन्। मेयर पदका लागि अहिलेसम्म एमाले उम्मेदवारले ९९ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६५, नेकपा माओवादीका उम्मदेवारले १३, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ र नेमकिपाले ८ मत ल्याएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।