Kathmandu. Guglielmo Arena from Switzerland has been appointed as the head coach of the Nepali men's national football team. Following his appointment, a 'Meet and Greet' program with Coach Arena has been scheduled for Friday at the All Nepal Football Association (ANFA) Complex in Satdobato.Previously, he received the letter of appointment from ANFA General Secretary Kiran Rai at the ANFA Complex in Satdobato on Thursday.He will now replace the Australian Matt Ross, who resigned. Matt Ross resigned in Kartik....
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै …
काठमाडाैं । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे हाे । बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका-१ मा भीरबाट लडेर घाइते […]
काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उमामेदवार किशोरी साहले दर्ता गरेको रिटमा सुनुवाई सकिएको छ । रिटमा अन्तरिम आदेश दिने वा नदिनेबारे सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई सकिएको हो । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए । […]