काठमाडौं, २९ बैशाख । भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान अधिकृतको जिम्मेवारी पाउनेमध्ये अधिकांश माध्यमिक तहका शिक्षक छन् । जिल्लाका १३६ मतदानस्थलमा २९७ मतदान केन्द्र निर्धारण […]