म्याग्दी : जिल्लाका आठ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन्। जिल्लाका १२० मतदान केन्द्रमध्ये आठ वटामा महिलालाई मतदान अधिकृत तोकिएको हो। निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगरपालिका २ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको छ।‘निर्वाचन गराउने कर्मचारी छनो