२३ वैशाख, हेटौंडा । भेट्दा नमस्कार गर्दै अभिवादन साट्नु हाम्रो आफ्नो मौलिक शैली हो । पछिल्लो समय हात मिलाउँदा प्रचलन बढ्दो छ । तर, अब प्रदेश सरकारले हात मिलाउन नपाउने गरी ँनो हृयाण्डसेक’ नीति नै ल्याउने भएको छन् ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हात मिलाउन नपाउने नीति ल्याउने बताएका …