कार्यरत विद्यालय पुग्‍न नसके सामुदायिकका शिक्षकले घर पायकमा काम गर्नुपर्ने

काठमाडौं : राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफू कार्यरत विद्यालय टाढा भएमा तथा लकडाउनका कारण पुग्‍न सम्भव नभएमा नजिकै रहेको विद्यालयमा काम गर्न पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनमा समस्या भएका शिक्षकहरुलाई स्थानीय सरकारको समन्वयमा काम गर्न यस्तो ...

सम्बन्धित सामग्री

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

काठमाडौँ । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशिक अस्पतालमा  बुधबार निधन भएको हो ।  अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार भई रहेको थियो । उनको मस्तिष्क […]

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा  बुधबार निधन भएको हो । अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको । कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए ।  लोक देउडा गायक कडायत ले &lsq

झाडापखालाका बिरामी बढ्दै, फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । दूषित खानेपानी र खानेकुरा तथा फोहरका कारण झाडापखालाको बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् । कोरोना महामारीका कारण धेरैसमयसम्म घर भित्रै बसेकाहरु अहिले सङ्क्रमण कम भएसँगै विवाह भोज भतेरमा जाने क्रम बढेको छ । तर विवाह, भोजभतेरमा शुद्ध पिउने पानी तथा सफा र स्वच्छ खानपानमा ध्यान नदिँदा झाडापखालाको जोखिम बढ्दै गएको छ भने सडक छेउछाउमा नछाेपी राखिएका खानेकुरा खाँदा पनि झाडापखालाका बिरामी बढेका हुन सक्ने सरुवा रोग विशेषज्ञ डाक्टर श...

दशैँमा वैदेशिक रोजगारी बाध्यता कि रहर !

काठमाडौँ– नेपालीको चार्ड दशैँ घरघरमा भित्रिएको छ । स्वदेश होस् कि विदेश, घरबाट टाढा बस्नेहरू अरू समयमा नसके पनि दशैँमा सकेसम्म घर आउँछन् । यसैले त बसपार्क र विमानस्थलमा यात्रुको बाक्लो चहलपहल हुन्छ । गत वर्ष कोरोना माहामारीका कारण कम चहलपहल देखिएपनि यसवर्ष भीडभाड बढेको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैँको मुखमा स्वदेश फर्किँनेहरूमात्रै […]

ललिता निवासको जग्गा आफ्नो नाममा पार्ने ४९ जनाको घर ठेगाना नै पत्ता लागेन

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्र भित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने अत्यन्त जरुरी सूचना जारी गरेको छ । ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।उनीहरुलाई सो जग्गा नेपाल सरकारको नाममा कायम गर्नुनपर्ने कारण भए २१ दिनभित्र कारण सहित उपस्थित हुन् र यदि कोरोनाको कारण उपस्थित हुन नसके इमेलमार्फत् कारण तथा प्रमाण पेश

भाजपा नेता भन्छन् : ओली ‘घर न घाट’ भएका छन्, भारतले चतुर कदम चाल्नुपर्छ

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमण्यन स्वामीले नेपालको तरल राजीतिक परिस्थितिमा भारतले चतुर कदम चाल्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन्। भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने उनले बताएका छन्। अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ । बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्। ‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ ।’ सर्वोच्च अदालतको मंगलबारको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो । केही दिन अघि मात्रै भारतीय गृहमन्त्री अमित शाहको नेपालमा भाजपाको संगठन विस्तार गरेर सरकार बनाउने अभिव्यक्ति आएको थियो । सो अभिव्यक्तिको कडा आलोचना भइरहेका बेला सत्तारुढ भाजपाका अर्का नेताको विवादास्पद भनाई सार्वजनिक भएको हो ।

बहुमतप्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके घर बस्ने हो : गगन थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले सरकार चलाउन नसके राजनीति छोड्नुपर्ने बताएका छन् ।

उज्यालो अनुहार

भर्खँरै त्यो तिम्रोठम्याउन नसके पनि तिम्रो त्यो माया आमा माया त ठम्याउन सकेँ नि ! टौमढीको त्यो बूढो घर बूढो बार्दली बूढो आँखीझ्याल हेर्दानहेर्दै मैले तिमीलाई ठम्याउन सकेँ...!

काम गर्ने घर फेरिए, दु:ख र कष्ट फेरिएनन् (भिडियाेसहित)

मोरङ – बाँसको भाटाले बारेको घर । घाम पानी नछेक्ने फुसको छानो । दर्केर पानी परेको बेला त थालमा पस्केको भातभरी आकाशको पानी हुने । श्रीमानको कमाइले कतिवटा भ्वाङ टाल्नु ? मोरङकी २६ वर्षीया उमा विश्वकर्मालाई लाग्यो, बरु आफैं विदेश जान्छु । वर्खायाममा रातभरी जागा बस्नुभन्दा दुई वर्ष विदेश बसेर केही गर्न नसके पनि घरको छ...