खानी उत्खनन् मुद्दामा ९ सिमेन्ट उद्योगीलाई सफाई

अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानबाट भ्रष्टाचारको मुद्दा चलाइएका ९ सिमेन्ट उद्योगीले अदालतबाट सफाई पाएका छन् । भ्रष्टाचार मुद्दामा दाबी नपुगेको भन्दै विशेष अदालतका न्यायाधीशहरु रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार यस मुद्दामा विपक्षी बनाइएका सबैलाई सफाइ दिने फैसला सुनाएको हो । पछिल्लो एक सातादेखि विशेष […]

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको आईपीओ आवेदन आजबाट खुला

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।...

खानी उत्खनन् गर्न भन्दै हेलिकप्टर लिएर रोल्पा पुगेका थिए चिनियाँ सुन तस्कर

३१ भदौ, काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर भएको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोह सुन खानी उत्खनन्का लागि भन्दै रोल्पा पुगेको भेटिएको छ । सुन प्रकरणमा पक्राउ परेका आरोपी दावा छिरिङले प्रहरीसमक्ष बयान दिँदै चिनियाँ नागरिकहरुले आफूहरुसँग खानी उत्खनन् गर्ने लाइसेन्स भएको बताएको खुलाएका छन् । त्यसपछि चिनियाँ नागरिकले मगाएको विज्ञहरुको टोली र भाषा […]

साउदी अरेबियामा भेटियो नयाँ सुन खानी, उत्खनन् गर्न ५३३ मिलियन डलर खर्च लाग्ने

साउदी अरेबियाका अनुसन्धानकर्ताहरूले देशमा वास्तविक खनिज पत्ता लगाएका छन्। साउदी अरेबियाको राज्यको भूगर्भ सर्वेक्षणले अल-मदिना अल-मुनाव्वारह क्षेत्रमा नयाँ सुन र तामा अयस्क साइटहरू पत्ता लगाएको घोषणा गरेको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ। मदिनाको आबा अल-राहा, उम्म अल-बराक शिल्ड, हिजाजको सिमाना भित्र सुनको अयस्क फेला परेको छ। साउदी अरेबियाले नयाँ खोजले लगानीकर्ताहरूलाई आकर्षित गर्ने आशा […]

सिमेन्ट उद्योगका कारण उजाडिँदै पहाड

घोराही सिमेन्ट उद्योग प्रालिले ०६९ असोज २२ गतेदेखि दाङको बंगलाचुुली गाउँपालिका वडा नं. ३ र ४ रहेको तापा चुनढुुङ्गा खानी उत्खनन् गर्दै आइरहेको छ । उद्योगले ३२.५ हेक्टर चुनढुुङ्गा खानी क्षेत्र उत्खननका लागि ३० वर्षको अनुमति लिएको छ, जो सामुदायिक वन क्षेत्र हो । अनुमति लिएर उत्खनन् थालेको १० वर्षमै पहाडलाई उजाड बनाइसकेको उद्योगले अझै २० वर्षमा कुन अवस्थामा पुर्‍याउने हो भन्ने चिन्ता बढाएको छ ।बाक्लो बस्ती र वन भएको तापा गाउँ अहिले उजाड मरुभूमिझैं देखिन्छ । उद्योगले बस्ती, वन सबै उजाड बनाइसकेको

बजेटमा यस्ता छन् खानी उत्खनन् सम्बन्धी योजना

आगामी आर्थिक वर्ष २०७९/८० मा देशभरका खानी उद्योगको उत्खनन्, प्रशोधन र अन्वेषण गर्न सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै सरकारले खानी उत्खनन्, प्रशोधन र विकासमा बजेट विनियोजन गरेको हो ।सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम खानीबाट फला उत्पादनको पूर्व तयारी सम्पन्न गर्ने तथा बैतडी र बझाङमा रहेक...

गाउँपालिकाद्वारा चुनढुंगा खानी बन्द

दाङको बंगलाचुली गाउँपालिकाले पालिका क्षेत्रका रहेको चुनढुङगा खानी उत्खननमा रोक लगाएको छ । सिमेन्ट उद्योगले पालिकासँग गरेको सहमति कार्यान्वय ननगरेको भन्दै बँगलाचुली गाउँपालिकाले चुनढुंगा खानी बन्द गरेको जनाएको छ । जिल्लामा रहेका तीन सिमेन्ट उद्योगले यस क्षेत्रको चुनढुगा उत्खनन गरि प्रयोग गर्दै आएका थिए । उद्योगले पालिका संग गरेका सम्झौताहरु कार्यान्वयन नगरेकोहुदा खानी उत्खनन् बन्द गर्नु परेको पालिका अध्यक्ष भक्त बहादुर वलीले बताए । उनले पालिका र उद्योग संगको सम्झौता कार्यान्वयन नहुदा सम्ममा

भ्रष्टाचार मुद्दा प्रकरण : बोल्यो सिमेन्ट उत्पादक संघ, ७ बुँदे धारणा सार्वजनिक

नेपाल सिमेन्ट उत्पादक संघ एक अर्ब २४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्धा लागेका ९ सिमेन्ट उद्योगीको पक्षमा उभिएको छ । संघले ७ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै उद्योगीले तोकिएभन्दा बढी चुनढुंगा खानी उत्खनन् नगरेको उल्लेख गरेको हो ।संघले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘उद्योगीले वार्षिक तोकिएभन्दा बढी चुनढुंगा उत्खनन् गरेपनि कुल तोकिएको समयमा तोकिएभन्दा बढी उत्खनन् गरेका छैनन् ।’ यद्यपि, वार्षिक तोकिए क्षमताभन्दा बढी उत्खनन् गरेपनि त्यसबापतको रोयल्टी तिरेको संघको भनाई

कानुन अभावले व्यावसायिक बनेन खानी उत्खनन्

प्रदेश : गण्डकीजिल्ला : म्याग्दीस्थानीय निकाय : मालिका गाउँपालिकाकेन्द्र : दरवाङसिमाना : पूर्व— रघुगंगा र मंगला गाउँपालिका, पश्चिम— बागलङ, उत्तर— धवलागिरी गाउँपालिका, दक्षिण— मंगला गाउँपालिका र बागलुङ जिल्लाक्षेत्रफल : १४७.१७ वर्ग कि.मि.वडा : ७ वटाजनसंख्या : १९ हजार १ सय २१अध्यक्ष : श्रीप्रसाद रोकाउपाध्यक्ष : खरमाया विटालुप्रमुख प्रशासकीय अधिकृत : विष्णुप्रसाद पौडेल धार्मिक पर्यटकीय स्थल […]

आन्ध्रप्रदेशको चुनढुंगा खानीमा विस्फोट हुँदा १० मजदुरको मृत्यु

एजेन्सी। भारतको आन्ध्रप्रदेश कडप्पा लिल्लमा चुनढुंगा खानीमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १० जना मजदुरको मृत्यु भएको प्रहरीले बताएको छ। ट्रकबाट खानीका लागि आवश्यक जिलेटिन उतार्दै गर्दा विस्फोट भएको हो। खानी उत्खनन् गर्ने कम्पनीका साथै कामदारसमेत लाइसेन्स प्राप्त भएकाले विस्फोट कसरी भयो जाँचबुझ गर्नुपर्ने प्रहरीले बताएको छ।

अबैधरुपमा खानी उत्खनन् गरेको भन्दै शिबम सिमेन्टका प्रबन्ध निर्देशक पक्राउ

मकवानपुर, मंसिर ८ – हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक रघुन...