आगामी आर्थिक वर्ष २०७९/८० मा देशभरका खानी उद्योगको उत्खनन्, प्रशोधन र अन्वेषण गर्न सरकारले बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै सरकारले खानी उत्खनन्, प्रशोधन र विकासमा बजेट विनियोजन गरेको हो ।सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम खानीबाट फला उत्पादनको पूर्व तयारी सम्पन्न गर्ने तथा बैतडी र बझाङमा रहेक...