हातमा मोबाइल छ । मोबाइलमा सारा संसार छ । गाउँको परिवार, विदेश भएको भाई । बैंकमा भएको बचत/ऋण । सुरु गरेको लेखको मस्यौदा । मानिसहरूका सिर्जना । उनीहरूका आक्रोश, सबका सब यतै । सबै यतै भएसी म किन उता हुन सक्थें ! औंलाले स्कृन तलमाथि गर्दै यसो सोच्छु, मोबाइलमा छैन चाँहि के ? फेरि सोच्छु, मैले मोबाइल चलाइरहेको छु कि मोब...