बढ्यो ग्यास, पेट्रोल र डिजेलको भाउ :: Pahilopost.com

काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधवार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजल,मट्टितेल र एलपीजी ग्यासको मूल्य क्रमश: एक रुपैयाँ, तीन रुपैयाँ र २५ रुपैयाँ बढाएको हो। यो मूल्यवृद्धि पछि पेट्रोल १ सय १२ रुपैयाँ, डिजेल/मट्टितेल ९८ रुपैयाँ र ग्यास १४ सय रुपैयाँ कायम

सम्बन्धित सामग्री

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ […]

भारतबाट प्रतिलिटर ८६ पैसाले बढेर आयो पेट्रोलको मूल्य, डिजलमा ३४ पैसा बढ्यो

काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको हो। भारतले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा…

भारतमा पेट्रोलियम पदार्थको भाउ लगातार चौंथो दिन पनि बढ्यो

कात्तिक ६, नयाँ दिल्ली (भारत) । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ । नयाँ दिल्लीमा पेट्रोल र डिजेलको भाउ प्रतिलिटर क्रमशः १०७ रुपया २४ पैसा र ९५ रुपैया ९७ पैसा पुगेको छ । मुम्बईमा भने यो दर क्रमशः ११३ रुपया १२ पैसा र १०४ रुपया पुगेको छ । कोलकत्तामा पेट्रोल प्रतिलिटर १०७ रुपया ७८ पैसा अनि डिजेल पनि प्रतिलिटर ९९ रुपया शून्य ८ पैसा कायम भएको छ । चेन्नइमा भने यो दर क्रमशः १०४ रुपया २२ पैसा र १०० रुपया २५ पैसामा उक्लिएको छ । देशभरका सबै मुख्य शहरमा पेट्रोलको भाउ यस अघि १०० रुपया वा सो भन्दामाथि पुगिसकेको छ । डिजेलको भाउ भने एक दर्जनभन्दा बढी राज्यमा १०० रुपयामाथि पुगेको छ । भारतमा पेट्रोलियम पदार्थको भाउमा यसअघि यस्तो तीव्र वृद्धि कहिल्यै देखिएको थिएन । विश्वबजारमा कच्चा तेलको भाउमा भएको वृद्धिसँगै हालैका दिनमा इन्धनको मूल्य भारतमा बढेका छन् । एजेन्सी

भारतमा ८० दिनपछि डिजेल र पेट्रोलको भाउ बढ्यो

२५ वैशाख, काठमाडौं । भारतमा ८० दिनपछि पेट्रोलियम पदार्थको भाउ बढेको छ । राज्य नियन्त्रित पेट्रोलियमको खुद्रा विक्रेताले पेट्रोल र डिजेलको भाउमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आइतबारबाट लागू हुनेगरी पेट्रोल र डिजेलमा …

पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौं, चैत १९ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।  ब...