चेक रिपब्लिक क्वाटरफाइनलमा, नेदरल्याण्ड्स स्तब्ध

काठमाडौं। नेदरल्याण्ड्सलाई २–० ले स्तब्ध पार्दै चेक गणतन्त्र युरो कपको क्वाटरफाइनल प्रवेश गरेको छ। गएराति भएको खेलमा चेक गणतन्त्रका लागि टोमस होलेस र प्याट्रिक सिकले एक एक गोल गरेपछि १० खेलाडीमा सीमित नेदरल्याण्ड्स पराजित भयो। खेलको ५५ औं मिनेटमा नेदरल्याण्ड्सका डिफेण्डर म्याथिज डे लिट रातो कार्ड पाएर बाहिरिएका थिए। चेक गणतन्त्र २०१२ पछि क्वाटरफाइनलमा पुगेको हो।

सम्बन्धित सामग्री

पोखरामा हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदै

काठमाडौँ- पोखरामा शनिबारबाट हिमालयन एक्स्ट्रिम ट्रायथलन सुरु हुँदैछ । दोस्रो संस्करणको ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, रुस, अस्ट्रेलिया, नेदरल्याण्ड्स, बेलायत, ग्रिस, चेक रिपब्लिक, भारतलगायत मुलुकका ५ महिलासहित ३१ […]

तालिबानलाई हिंसा अन्त्य गर्न यूरोपेली राष्ट्रहरुको जोड

समाचार संस्था एएनआईका अनुसार फ्रान्स, जर्मनी, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकासहित, चेक रिपब्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, स्पेन, द नेदरल्याण्ड्स, स्वीडेन, संयुक्त अधिराज्यले संयुक्त वक्तब्य जारी गर्दै हिंसा अन्त्य गर्न जोड दिएको हो । अफगानिस्तानबाट नेटो नेतृत्वको सैन्य फित्र्ति अभियान सुरु भए लगत्तै तालिबानले आक्रमण र क्षेत्र नियन्त्रणको अभियान नै सञ्चालन गरेको छ । वक्तब्यमा तालिबानले गरिरहेको आक्रमणको घटनाले दोहा सम्झौतामा नागरिकको रक्षाका लागि जनाएको प्रतिबद्धता बिपरित भएको जनाइएको छ । तालिबान र संयुक्त राज्य अमेरिकाबीच गत् फेब्रुअरी महिनामा भएको सम्झौता बमोजिम नै अफगानिस्तानबाट विदेशी सेना फित्र्ता हुने क्रममा रहेको छ ।

युरोकप : नेदरल्याण्ड्स र चेक रिपब्लिक भिड्दै

१३ असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक हो नेदरल्याण्ड्स । सन् २०१६ को युरोमा छनोट हुन नसकेको नेदरल्याण्ड्सले अहिले युरोकपको ११ देशमा भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको …

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

नेपालमा १० महिनामा २१ देशबाट साढे १ अर्बको कुकुर र बिरालोको खाना भित्रियो

काठमाडौं।नेपालमा २१ देशबाट कुकुर र बिरालोको लागि खाना भित्रने गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा १ अर्ब ६३ करोड ५१ लाख ८७ हजार रुपैयाँको १० लाख ५३ हजार ३२० केजी कुकुर र बिरालोका खाना नेपाल भित्रिएको छ।अष्ट्रेलिया,क्यानडा,चीन,चेक रिपब्लिक, डेनमार्क,फ्रान्स, ग्रिस, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया,नेदरल्याण्ड्स,कतार, सिंगापुर, स्लोभाकिया, स्वीट्जरल्याण्ड,थाइल्याण्ड, युएई, बेलायत,अमेरिका र भियतनामबाट खाना नेपाल आउने गरेको छ।