राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताउनुभएको हो । “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसीसी पारित गर्ने र गठबन्धन भत्काउने …