कैलाली । सेती प्रादेशिक अस्पतालले थप सेवा विस्तार गरेको छ । थप सेवा विस्तार गरेसँगै सुदूरपश्चिमका अस्पतालमा उपचार सेवा नपाएर बिरामीलाई भारत र अन्य ठाउँमा लैजानु पर्ने बाध्यता समेत हटेको हाे । अस्पतालमा सामान्यदेखि जटिल किसिमको उपचार हुन थालेपछि सुदूरपश्चिमवासीलाई पनि राहत मिलेको छ । पछिल्लो समय सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याएको […]