९ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कायकालयमा भएका कामका विवरणसहितको स्वेतपत्र जारी गरेका छन् । स्वेतपत्रमा अघिल्लो नेतृत्वले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी जथाभावी कर्मचारी नियुक्त गर्दा कर्मचारीको जम्बो टोली बनेको उल्लेख छ । महानगरपालिकामा हाल ६०९ जना कर्मचारी छन् । ६०९ जनाको कर्मचारी भए पनि प्राविधिक र […]